बागलुङ, माघ २७ समाजमा सामाजिक उत्तरदायित्वसहितको भूमिका निर्वाह गर्ने उद्देश्यले गठन भएका सामाजिक संस्था अन्तर्राष्ट्रिय बिहुँकोट मञ्च र हाम्रो दृष्टि राम्रो दृष्टि जापानले बागलुङको एक शैक्षिक संस्थालाई शुद्ध खानेपानीका लागि वाटर डिस्पेन्सर मेसिन सहयोग गरेका छन्। बागलुङ नगरपालिका–४, कुडुलेमा अवस्थित श्री मुक्तिनाथ वेदविद्याश्रममा संस्कृत विषय अध्ययनरत बटुक, शिक्षक तथा सालग्राम संग्रहालय अवलोकनका लागि आउने भक्तजनलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। संस्थाहरूले गरेको सहयोगले बिद्यालय अध्ययनरत बिद्यार्थी शिक्षक र बिद्यालयमा सालग्राम संग्रहालय…
पुरा पढौ