बागलुङ ।जिल्लाकाे पश्चिम तमानखाेला गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन नभएपछि त्रिपक्षीय भिडन्त हुन देखिएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार जाेकलाल बुढा ,माआेवादी केन्द्रका देवबहादुर पुन र जनता समाजवादीका हिमाल खत्री चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसका हिराकुमारी छन्त्याल ,माआेवादीका निसु रसाइली र एमालेका देवेन्द्र छन्त्याल ,चुनावी मैदानमा खडा भएका छन् । निर्वाचन प्रचारप्रसारकाे अन्तिम दिन आइपुग्दा सबै राजनीति दलले आफ्नो चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुर्याइ सकेका छन् । ७ हजार ७…
पुरा पढौ