बागलुङ कार्तिक १७ नेपाल संवत् ११४५ बागलुङ सदरमुकाममा रहेका नेवार समुदायले विभिन्न झाकी सहित धुमधामका साथ मनाउदै गर्दा बागलुङमा रहेका नेवार समुदाय बिस्ताफित हुदै राजधानी लगायतका ठाउँमा गएपछि बागलुङमा रहेका नेवार समुदायलाई संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । नेपालीहरूकाे माैलीक संवत् नेपाल संवत् ११४५ (न्हूदँ)को उपलक्ष्यमा सांस्कृतिक झाकी सहित बागलुङ सदरमुकाममा नेपाल संवत् कार्यक्रम मनाइयो ।बागलुङ सदरमुकाममा रहेका नेवार समुदायका ब्यक्तिहरू काठमाडौ, पाेखरा,लगायतका ठाउँमा बसाइँसराइ गरेर गएपछि जिल्लामा संस्कृति जाेगाउन हम्मेहम्मे परेको छ । जिल्लामा रहेका नेवार समुदाय बिस्तापित हुदै गएको कारणले नेवारी संस्कृति जाेगाउन हम्मेहम्मे परिरहेको भएपनि इच्छाशक्ति हुने हाे भने त्यसलाई…
पुरा पढौ