समाचार

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन : इटहरीमा ५ हजार युवाहरूको सहभागीता

इटहरी : शाशन ब्यक्तिकाे ह‌ैन बिधिकाे हुनुपर्छ भन्ने नारासाथ स्थापना भएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन पुस ६, ७ र ८ गते इटहरीमा हुँदैछ । इटहरीमा हुने महाधिवेशनमा पर्यवेक्षक र प्रतिनिधि सहित ५ हजार युवाहरूको जमघट हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नेपाल जेसिज महाधिवेशनमा नेपाल भरिका ७८ वटै शाखाबाट जेसीज प्रतिनिधिहरू सहभागी हुँदैछन् । महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार पूर्वको पर्यटन प्रवर्द्धन गर्नको लागि युवाहरूको एकमुष्ट सहभागिता महत्त्वपूर्ण अवसर बन्ने भएको छ । नजिकका पर्यटकीय… पुरा पढौ

‘मनमा फूल्ने माया’ सार्वजनिक

काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउदिलो देखिएका छन् । भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र… पुरा पढौ

वर्तमान सरकारले रवि लामिछाने लाई देखाएर बिपक्षी लाई तर्साउन खाेज्या‌‌े माआ‌ेवादी केन्द्रका नेता वर्षमान पुन

बागलुङ ,पुस १ बागलुङ ।नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समिति र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङको आयोजनामा भएको वर्तमान परिस्थिति र हाम्रो दायित्व बिषयक विचार गाेष्ठी बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका उप महासचिव एवम् पुर्व अर्थमन्त्री बर्षमान पुनले रवि लामिछाने ठगि प्रकरणमा छानबिन हुनुपर्छ प्रमाण भए कार्वाही हुनुपर्छ तर त्यस्तै केसमा धनराज गुरूङ ऋषिकेस पाेखरेल माथि किन छानबिन हुदैन त्यो संसदीय प्रतिवेदनमा उल्लेख भएको कुरा भएको बताए । अहिले वर्तमान सरकारले… पुरा पढौ

सुशिला गाैतमकाे पञ्चेबाजा गुल्मि चन्द्रकाेट सार्वजानिक

गुल्मी ।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ विवाह व्रतवन्ध चाडबाड, जात्रा, रोपाईं, पूजा आजामा विशेष गरि लगनकाे महिना पञ्चेबाजाका धुनहरू सुनिने गर्छ । यसै क्रममा गुल्मिकी सुशिला गाैतमले आफ्नै गृहजिल्लाकाे चन्द्रकाेटलाई लक्षित गर्दे गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाङ्कन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन । गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरूलाई गीतको शब्दले उजागर… पुरा पढौ

माया बराबर’ भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत 'माया बराबर' सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। 'नेपमेलो' नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको  भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ । सार्वजनिक  भिडियोमा रियल जोडी  लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ । सार्वजनिक गीतमा हेमन्त कान्छा… पुरा पढौ

चलचित्र ‘कार्साङ’मा जितु नेपाल

काठमाडौं । सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए । तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन् । दयहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ ? यो चलचित्रमा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ । ‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको… पुरा पढौ

पुसमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ । निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् । नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र… पुरा पढौ

र्‍यान्डममा बुद्धको जीवनीमा आधारित उपन्यास ‘अर्हत्’ को चर्चा

पोखरा । उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमको १११ औँ शृङ्खलामा बुद्धको जीवनीमा आधारित उपन्यास अर्हत्को चर्चा गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपक सापकोटाले बुद्धको जीवनको गोरेटो पछ्याएर लेखिएको कृतिका रूपमा अर्हत्‌को चर्चा गरे । “बुद्धमाथि भविष्यमा झनै अनगिन्ती कथा लेखिनुपर्छ । आज पनि लेखक शैलेन्द्र अधिकारी भनिरहेका छन्– बुद्ध बुझ्ने किताबै कम छ । म त्यही बुद्ध बुझाउने किताबमाथि सामान्य अध्ययनका आधारमा केही… पुरा पढौ

महिला उद्यमशिलता विकास सहकारी संस्थाकाे २४ आ‌‌ैं साधारणसभा सम्पन्न

बागलुङ मंसिर ३० सीप सिक्नु हामी महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने उदेश्य साथ स्थापना भएकोमहिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २४ आ‌ैं साधारणसभा सम्पन्न भएको छ । २४ बर्ष अघि बागलुङ सदरमुकाममा रहेका महिला उद्यमीकाे नेतृत्वमा स्थापना भएको सहकारीकाे शेयर पुजी ८१ लाख ५९ हजार एकसय रूपैयाँ रहेको सहकारीले आर्थिक बर्ष २०८०/८१ मा १ करोड ६७ लाख ८९ हजार ६ सय ८५ रूपैयाँ गरि ४ लाख ९५ हजार ५३ रूपैयाँ ३२ पैसामुनाफा गरेको प्रतिवेदन सचिव सृजना पन्तले जनाएको… पुरा पढौ

कलाकार विचको भलिबल प्रतियोगितामा विजेता र उपविजेता लाई पुरस्कार

काठमाडौं ।लोक दोहोरी प्रतिष्ठान सुन्धारा समितिले आयोजना गरेको कलाकार विच सस्थागत भलिबल प्रतियोगितामा विजेता सुन्धारा समिति र उपविजेता उपत्यका काठमाडौं समिति भएका छन । मंसिर २७ गते सुरु भएको खेलमा खेलकुद परिषदका सदस्य सचिव टकलाल घिसिङले उद्घाटन गरेका थिए भने सुन्धारा समितिका अध्यक्ष चेतन गोतामेले अध्यक्षता गरेका थिए । अर्जुन थापा मगरले शुभकामना मन्तव्य राखेका उक्त कार्यक्रम को समापन तथा पुरस्कार वितरण गरिएको थियो । एघार समुहले भाग लिएको उक्त खेलमा विजेता समुहले नगद पचास हजार ट्रफी मेडल र प्रमाण… पुरा पढौ