बागलुङ जिल्लामा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा सक्रियता बढाएपछि राजस्व बृद्वि भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा ८० प्रतिशतभन्दा बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउन, भदौ र असोज गरी ३ महिनामा १० लाख ७३ हजार राजश्व गरेकाेमा चालु वर्षको सोही अवधिमा जिल्ला ट्राफिकले १८ लाख ९७ हजार रुपैयाँ संकलन गरेको हो । ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै जथाभावी रूपमा सवारीसाधन चलाउने चालकलाई चेकजाँच कार्वाही गर्दा राजश्वसमेत बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयकम प्रमुख…
पुरा पढौ