‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियानमा गण्डकी प्रदेश समितिले संचालन गरेको ‘जनजनमा काँग्रेस मनमनमा काँग्रेस’ अभियान अन्तरगत बागलुङमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दैनेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले काँग्रेसले समाज परिवर्तनको संकल्प बोकेर जनता माझ आएको बताएका छन । शर्माले देशका हरेक राजनिति तथा समाजिक परिवर्तनमा काँग्रेसको महत्वपुर्ण भुमिका रहेको र अबको पविर्तनका निम्ती पनि दृढ संकल्पका साथ जनताको माझमा आएको बताए ।‘हिजो पञ्चायत र राणा शासनको अन्त्यमा काँग्रेसको भुमिका हेरौं, नेता शर्माले भने,–‘लोकतन्त्र र…
पुरा पढौ