स्वास्थ्य

बागलुङमा फाल्गुन ११ देखि १४ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने

बागलुङ जिल्ला फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ। १३ औं पटकसम्मको अभियानले रोग निवारण नभएको ठहर गर्दै 'यसै पटक अन्तिम पटक' भन्ने नाराका साथ १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताउनुभयो । । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने प्रमुख शर्माले बताउनुभयो । २ वर्षमुनिका बालवालिका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । बागलुङमा हात्तीपाइले… पुरा पढौ

बागलुङ नगरपालिकामा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

बागलुङ नगरपालिका भित्र देखापरेको हात्तीपाइले रोग एकदशक बितिसक्दा समेत निवारण हुन नसक्दा १४ औं पटक औषधी खुवाएर निवारण गर्ने तयारी भइरहेको छ । बढीमा ६ पटक हात्तीपाइले रोगको औंषधी खाए पुग्ने स्वास्थ्य सम्बन्धि मापदण्ड भएपनि बागलुङ जिल्लामा अन्तिम पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने तयारी भइरहेको छ । ‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय… पुरा पढौ

बागलुङ नगरपालिकामा अन्तिम पटक फागुन ११ गतेबाट हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने

‘हात्तिपाइले रोगको औषधी खाऔं यो वर्षलाई अब अन्तिम बनाऔं’ भन्ने नाराका साथ बागलुङमा १४ औं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको नगरपालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी आयोजना गरि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनका लागि १४ वटै वडाका जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीलेनै औषधि खुवाउने योजना बनाएको हो । १३ औं पटक पूरा गर्दासम्म पनि जिल्लामा यस रोगबाट संक्रमित भएका मानिस फेला परेपछि १४ औं पटक अर्थात अन्तिम पटक फागुन ११ गतेबाट औषधी… पुरा पढौ

हुक्का सेवनको भ्रम र वास्तविकता

आजभोलि हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रवृत्ति फेसन जस्तै छ। जसले बालबालिकाको सोचाईमा असर पारेको छ। कतिपय समाजमा त झन् हुक्का सेवनलाई प्रोत्साहन गरिन्छ। तर यथार्थ फरक छ, एक पटक हुक्का सेवन गर्नु भनेको १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु जस्तै हो। एक घण्टा हुक्का सेवन… पुरा पढौ

धौलागिरी अस्पतालमा पाठेघर खसेका महिलाहरुको निःशुल्क स्वास्थ्य शिविर सुरु

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरिएकोले जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्ने दायित्व सरकारको हुने बताउनु भएको छ । धौलागिरी अस्पताल बागलुङमा पाठेघर खसेका महिलाहरुको निःशुल्क अप्रेसन सेवाको उद्घाटन समारोहमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो । प्रजनन स्वास्थ्यबारे कमै खुल्ने नेपाली समाजमा पाठेघर खस्ने समस्या विकराल रहेको भन्दै यो समस्याबारे अझै कति महिलाहरू परिवारभित्रै खुल्न नसकिरहेकोले पाठेघर खस्नुलाई लाजको विषय नमानि उपचारमा गर्न आग्रह गर्नु भयो ।… पुरा पढौ

स्वास्थ चाैकीलाई स्वास्थ सामाग्री

सरकारले जनतालाई स्वास्थ सेवा दिन सुविधासम्पन्न स्वास्थ चाैकी निर्माण गरेपनि स्वास्थ संस्थामा बिरामीकाे उपचारको लागि आवश्यक पर्ने सामाग्री नहुदा स्वास्थ सेवा दिन समस्या भएको भन्दै एक सामाजिक संस्थाले बागलुङको मालीका स्वास्थ चा‌ैकीलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक शिक्षा र खेलकुदको क्षेत्रमा सहयोग गर्ने उदेश्यले गठन भएको मालीका सेवा समाजले मालीका स्वास्थ चाैकीलाईस्वास्थ सेवा दिन सहज पुर्‍याउने उदेश्यले स्वास्थ चाैकीमा पुगेरस्वास सामाग्री प्रदान गरेको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ चाैकीमा उपचारको… पुरा पढौ

बोतल र जारकाे पानीको मुल्य निर्धारण: एक बोतलको १६ र जारको ४७ रुपैयाँ भन्दा बढिमा बेच्न नपाइने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन र सरोकारहरुसँगको छलफलमार्फत बोटलको पानी र जारको पानीको अधिकतम मूल्य निर्धारण गर्दै सो भन्दा धेरैमा बेच्न नपाइने बताएको हो । विभागले काठमाडौं उपत्यका भित्रका लागि १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ भन्दा बढि लिन नपाइने बताएको छ । विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘समितिले… पुरा पढौ

बिश्व आत्महत्या राेकथाम दिवस बागलुङमा

राजेशचन्द्र राजभण्डारीबागलुङ ,असाेज २ बेलायती महारानीकाे मृत्युकाे कारण राेकिएकाे बिश्व आत्महत्या राेकथाम दिवस बागलुङ सदरमुकाममा आइतबारमनाइयो ।सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको यो दिवस जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकाे सहकार्यमा गरिएको थियो । आज बिश्व आत्महत्या राेकथाम दिवस मनाउँदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुकाे साटो झण बढेर गइरहेको देखिन्छ ।बढ्दै गइरहेको आत्महत्या न्युनिकरण गर्ने उदेश्यले जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै आएपनि आत्महत्या गर्ने क्रममा भने कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

एक करोड ७० लाख लागतमा मुलपानी स्वास्थ्य चौकी भवन बन्दै

बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास पछि उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । स्थानीय मेघराज पाण्डेले निःशुल्क दिएको चार रोपनी जग्गामा भवन निर्माण गर्न थालिएको हो । २०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी… पुरा पढौ

बागलुङ  बजारमा प्लास्टिक चामल भेटिएकाे आशंका पछि खाध्य गुण नियन्त्रणकाे ध्यानाकर्षण

आम उपभोक्ताले दैनिक भान्सामा पकाउने गरेको चामलको गुणस्तर बारे पटकपटक गुनासो आउने गरेपनि बजारमा सुधार आउन सकेको छैन । जथाभावी रूपमा ब्यापारी ब्यबसायीले  भित्र्याएको चामल यतिबेला फेरि चर्चामा आएपछि खाध्य गुण नियन्त्रण कार्यालय आएर नमुना लिने काम गरेको छ बागलुङ नगरपालिका -२  कमर्शियल बहुउद्देश्यीय  सहकारी संस्थाले बिक्रीवितरण गर्दै आएको जानकी फ्रेस संगम मन्सुली  श्री जानकी फुडग्रेन्स प्रालि भारतले उत्पादन गरेको चामलमा समस्या देखिएपछि खाध्य गुणनियन्त्रण कार्यालय पाेखराबाट टाेली आएर चामलको नमुना लगेको छ । खाध्य गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रशासन… पुरा पढौ