ताराखाेलामा ३ दिने बृहत् स्वास्थ कार्यक्रम

औषधि व्यवसायी संघ बाग्लुङ जिल्लाअधिवेशन सम्पन्न

सरसफाइमा जुरुक्क उठे नेवाः लहना बिश्व सरसफाइ अभियान

माेहत्तरीकाे वलवा नगरपालिकामा ३ दिने मुटु शिविर

बागलुङमा बृहत् आँखा शिविर

भुकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारको लागि रक्तदान

धाैलागिरि अस्पतालमा ४७५० ग्रामकाे बच्चा जन्मियाे

निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर सम्पन्न
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला तथा कलेजाे राेगबाट पिडितहरूलाई सेवा दिने उदेश्यले दुई दिने स्वास्थ परिक्षण शिविर बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोग राेटरी क्बव अफ बागलुङको आयोजनामा भएको दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरमा ७२८ जनाको स्वास्थ परिक्षण गरिएको थियो ।धाैलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रवि रन्जन प्रधान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर आस्था कार्की ,जस्मिन जाेशी ,अल्ट्रासाउन्ड ३०० जनाकाे गरिएको थियो ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ,राेटरी क्लब अफ…
पुरा पढौ
निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविरउपचारमा समस्या यथावत
राजेशचन्द्र राजभण्डारीबागलुङ ,मृगौला राेगीले हजारौं रूपैयाँ खर्च गरेर राजधानी लगायतका अस्पतालमा उपचार गराइरहेको समयमा अन्तर्राष्ट्रिय सामाजिक संस्था राेटरी क्वल अफ बागलुङले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा दुई दिने निशुल्क मृगौला तथा कलेजाे परिक्षण शिविर मार्फत बिरामीको पहिचान गरेर परिक्षण शुरू गरिएको छ । यतिबेला खानपान लगायतका कारण बाट मृगौला तथा कलेजाे राेगका बिरामी दिनप्रतिदिन बढेर गइरहेकाे समयमा जिल्लामा नै निशुल्क स्वास्थ सेवा दिने उदेश्यले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा धाैलागिरि अस्पताल बागलुङमा…
पुरा पढौ
डाक्टर आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन जारी अब सडकमै बिरामी जाँच्ने राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् ।सरकारले माग पूरा नगरे भाेलीदेखि सडकमै बिरामी जाँच्ने आन्दोलनरत डाक्टरले बताए । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीमा डाक्टरहरूले आन्दोलन जारी राखेका छन् ।डाक्टरहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर…
पुरा पढौ



