बागलुङ/ श्री कृष्ण आधारभुत बिद्यालय मालिका बान्द्रेको ६३ औ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सामुदायिक बिद्यालयको उन्नती प्रगतिकालागि नगरपालिकाले बालमैत्री अभियान भौतिक पुर्वाधार निर्माण लगायतका कार्यमा साथ दिने बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठले बताए । कार्यक्रममा बा.न.पा – ५ का वडाअध्यक्ष हरिप्रसाद शर्मा, पुर्व वडाअध्यक्ष शिवप्रसादसापकोटा,लहरेपिपल माबिका प्रधानाध्यापक लेखनाथ शर्मा, सदाशिव आधारभुत बिद्यालयका प्रधानाध्यापक लक्ष्मण सापकोटा, जग्गादाता प्रेम सापकोटा, बिद्यार्थी आयुस्मा रिजाल र सुरज सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालयको आर्थिक प्रतिबदेन बिद्यालयका प्रधानाध्यापक…
पुरा पढौ