साविक धौलागिरी अञ्चलकै सदरमुकाम रहेको बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा पछिल्ला महिना यता ट्राफिक व्यवस्थापनमा प्रभावकारी बन्दै गएको छ । साँगुरा सडक, बढ्दो सवारीसाधनको चाप, सडकमा जथाभावी निर्माण सामाग्री राख्ने, पैदलमार्ग नहुनु, ट्राफिक जनचेतनाको कमी लगायतका समस्याले निकै चुनौतीपूर्ण बनेको बजारको ट्राफिक व्यवस्थापनमा सुधारकालागि अभियान सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङ नगरपालिका, वडा नम्बर २ को कार्यालय, बागलुङ उद्योग बाणिज्य संघ, एवं धौलागिरी अस्पतालको सक्रियतामा बजारको अति समवेदनशील अस्पताल क्षेत्रबाट साङ्केतिक बोर्ड सहित नो पार्किङ, नो हर्न…
पुरा पढौ