बागलुङ / साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित हाजिरी जवाफ प्रतियोगितामा पर्वतको नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् । धौलागिरी बहुमुखी क्याम्पसको बिबिए गुणस्तर समूहको आयोजनामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा अन्य ८ विद्यालयललाई पछि पार्दै नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका हुन् । प्रतियोगितामा बागलुङको चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल द्धितिय र न्यू ओएसिस एकेडेमीका विद्यार्थी तृतीय भएका छन् । प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद १५ हजार, १० हजार, र ५ हजार तथा ट्रफी र प्रमाण…
पुरा पढौ