अन्तर्वार्ता

सबै आकाँक्षीको साझा प्रस्तावमा पुनः उम्मेदवार भएको हुँ पौडेल

बागलुङ नगरपालिकामा पाँच बर्ष मेयर बनेर संघीयताको पहिलो कार्यकाल पुरा गरेका जनकराज पौडेल पुनस् मेयर पदमा उम्मेदवार बनि चुनावी मैदानमा छन् । के भन्छन त नेकपा एमाले र राप्रपा नेपालबाट मेयर पदमा उम्मेदवार बनेका जनकराज पौडेल । मेयरका उम्मेदवार पौडेल सँग हिडन खबरकर्मी सुवास आचार्यले गरेको कुराकानी । पुरा पढौ

जलजला गाउँपालिका: के भन्छन अध्यक्षका उम्मेदवार राजु आचार्य

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छ ।आफ्नो पक्षमा मत बटुल्न उम्मेदवार र नेताहरू मतदाताको घरघरमा डुलिरहेका छन् । 'मेरा एजेन्डा जन पक्षीय छन, मलाई भोट दिनुहोस्, म नै हो बिकास गर्ने उम्मेदवार भन्दै आ-आफ्नै पक्षमा वकालत गर्दै मत मागिरहेका छन् ।आम मतदाताहरुलाई कुन उम्मेदवार ठिक हो भन्नै छुट्याउनै हम्मेहम्मे परिरहेको छ ।यसै क्रममा हिडन खबर अनलाइनले उम्मेदवारका एजेन्डा र कार्यान्वयन गर्ने आधार सहित 'उम्मेदवार सँग जनताका प्रश्न' कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ पर्वत जिल्लाको जलजला गाउँपालिकामा सत्तारूढ… पुरा पढौ

मातातिर्थ औंसीबारे के कस्तो धारणा राख्नुहुन्छ ?

घर घरमा मातातिर्थ आ‌‌‌‌‌ैसी आज भब्य रूपले मनाउँदै छाै । सामाजिक संजालका भित्ता आमाको फाेटाेले भरिएका छन् ।घरमा भएको बृद्व आमालाइ घरमा एक्लै छाेडेर छाेराछाेरीहरू अस्ट्रेलिया ,जापान ,अमेरिका ,क्यानडा ,लगायतका मुलुकमा जाने क्रम समेत बढेर गइरहेको छ ।बर्षमा एकदिन मनाउने माता तिर्थ आ‌ैसी मात्रै कर्मकाण्डे बन्दै गइरहेको बेला अहिले नेपालमा मनाइने आमाको मुख हेर्ने दिन अर्थात् आमा आ‌ैसी बारे कस्तो बिचार ब्यक्त गर्छन् समाजका दिदीबहिनीहरू हिडन खबरले गरेका प्रश्न र जवाफ आजको बिचारमा पस्केका छाै । सुमिरा लामा अभियन्ता मानव… पुरा पढौ

के भन्छन् बागलुङ नगरपालिकाका मतदाता यसपटकको निर्वाचनमा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ नगरपालिकामा चुनावी चहलपहल शुरू भएको छ । यसपटकको निर्वाचनमा पाँच दलिय गठबन्धन र एमाले राप्रपा गठबन्धन बिच चुनावी प्रतिस्पर्धा चल्ने चर्चा बिच बागलुङ नगरपालिकाका आम मतदाताको के कस्तो बिचार अभिब्यक्त गर्नुभयो त्यसलाई हामीले हिडन जन आवाज मार्फत प्रस्तुत गरेका छौ । बलराम चापागाईं बागलुङ नगरपालिका १२ यसपटकको स्थानीय तहमा उठेका जनप्रतिनिधि मध्य नगरको समुच्च विकास गर्ने, जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउने ब्यक्ति लाई मतदान गर्ने सोच बनाएको छु… पुरा पढौ

चैत्राष्टमी मेलाको हिसाब सार्वजनिक

कालीका भगवती गुठी ब्यवस्थापन समितिले आयोजना गरेको ऐतिहासिक पर्व चैत्राष्टमी मेला २०७८ काे आर्थिक हिसाब सार्वजनिक गरेको छ । प्रत्येक बर्ष मनाइने ऐतिहासिक सांस्कृतिक पर्व चैत्राष्टमी मेलाको अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म संचालित चैत्राष्टमी मेलामाभएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हाे । राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगितामा ८ लाख ३० हजार कालीका कप खुला पुरूष भलिबल प्रतियोगितामा ७ लाख ६ हजार ६ सय ३५ छेलाे प्रतियोगिता २६ हजार ६ सय ६६ रूपैयाँ स्टेसनरी तथा मसलन्द खर्च… पुरा पढौ

सुनिता खड्का: जो एक बचनले उद्यमी बनिन्

विभिन्न सामाजिक संघसंस्था क्रियाशील भएर काम गरेकि बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता खड्का ३ बर्ष देखि बागलुङ सदरमुकाममा कर्नर बेकरी क्याफे संचालन गर्दै आउनुभएको छ ।आफ्ना सहपाठीहरू पढाइ र राेजगारीकाे लागि अमेरिका जापान, काेरिया,अस्ट्रेलीया, क्यानडा लगायतका देशमा गइरहेको समयमा सुनिता भने आफ्नो ठाउँ मै केही गर्नुपर्छ भन्ने मान्यता भएपनि के काम शुरू गर्ने भन्ने दाेधारमा थिइन् ।साथीहरू संग बेला माैकामा घुम्न निस्कने क्रममा चिया कफी खाने कुरा स्वभाविक रूपमा चल्दै आएको थियोे । सधैं झै दिदीबहिनी घुम्ने क्रममा… पुरा पढौ

विदेशको सीप, स्वदेशमा व्यवसाय

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ भन्ने सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मानेर भर्ती हुन पनि गए तर फाइनल प्रतिस्पर्धामा सपना भने तुहियो । त्यसपछि लाहुरे हुने सपनालाई सधैका लागि त्यागे । अनि हान्निए विदेश । भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्ती हुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एक दशक विदेश भासिए । वर्षौअघिको भर्ती हुने र विदेश जानुपर्ने प्रावधान अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी… पुरा पढौ

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा मणिभद्र शर्मा, मन्त्री पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय Presenter : राम प्रसाद घिमिरे https://www.youtube.com/watch?v=NAHsLwzr2M8 पुरा पढौ

रम्बास कविता प्रयोगवादको फसल हो : ​बोहोरा

नेपाली वाङ्मयका सेवक मिलन बोहोरा नेपाली कवितामा नयाँ सुगन्ध थप्दै छन् । भारतको असमबाट बोहोराले रम्बास शैलीको कवितालेखन थालेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र इपत्रिका हुँदै रम्बास शैली भारत, नेपाल र विभिन्न देशमा रहेका नेपालीसम्म पुगिसकेको छ । बोहोराको पहिलो कृति रम्बास कविता सङ्ग्रह तानाबाना हो। अब पर्यायक्रममा गद्यकविता र उपन्यास प्रकाशित गर्ने उनको परिकल्पना छ। उनका कविता, लेख आदि धेरै पत्रपत्रिकामा छापिएका छन्। असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसङ्घ आदि संस्था, संगठनसँग उनी सम्बद्ध छन् । रम्बास कविताका आरम्भकर्ता बोहोरासँग गरिएको… पुरा पढौ

क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स

( सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘सिकागो ट्रिब्युन’ का एक संवाददाताले महान् समाजवादी चिन्तक कार्ल मार्क्ससँग उनकै लन्डनस्थित घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो । यसको हरेक रचनाले मार्क्सलाई विश्व षड्यन्त्रको ‘मास्टरमाइन्ड’को रूपमा चरितार्थ गर्‍यो (यहाँ ‘षड्यन्त्र’ तत्कालीन बुर्जुवाहरूले प्रयोग गरेको शब्द हो) । एउटा रूढिवादी अखबारमा मार्क्सको यो नै लामो अन्तर्वार्ता हो, जुन उनले त्यसअघि कहिल्यै दिएका थिएनन् । )संवाददाता : समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई… पुरा पढौ