सबै आकाँक्षीको साझा प्रस्तावमा पुनः उम्मेदवार भएको हुँ पौडेल

-


     हिडन खबर    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकामा पाँच बर्ष मेयर बनेर संघीयताको पहिलो कार्यकाल पुरा गरेका जनकराज पौडेल पुनस् मेयर पदमा उम्मेदवार बनि चुनावी मैदानमा छन् । के भन्छन त नेकपा एमाले र राप्रपा नेपालबाट मेयर पदमा उम्मेदवार बनेका जनकराज पौडेल । मेयरका उम्मेदवार पौडेल सँग हिडन खबरकर्मी सुवास आचार्यले गरेको कुराकानी ।