के भन्छन बेनी नगरपालिका का मेयरका उम्मेदवार चिरञ्जीवी शर्मा (भिडियो अन्तर्वार्ता)

-


     हिडन खबर    
     वैशाख २६ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेशकै पर्यटकीय ट्रान्जीट प्वाइन्ट मानिएको म्यादी जिल्लाको सदरमुकाम समेत रहेको बेनी नगरपालिकामा पाँच दलीय गठवन्धनबाट मेयरका उम्मेदवार बनेका शर्मा सँग हिडन खबरकर्मी राम प्रसाद घिमिरेले गरेको कुराकानीको भिडियो अंश…..