काठमाडौं, साउन १२ नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निर्माण गरिएको खानेपानी आयोजनाको सञ्चालन, मर्मतसम्भार तथा दीर्घकालीन व्यवस्थापनका विषयमा सरोकारवाला निकायबीच ११ बुँदे सहमति भएको छ। हालै सम्पन्न बैठकले आयोजनाद्वारा निर्माण गरिएको खानेपानी प्रणाली चन्द्रागिरि नगरपालिकालाई हस्तान्तरण गरी नियमित सञ्चालनको व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकमा खानेपानी आयोजनाको विद्युत् महसुल, मर्मतसम्भार खर्च, सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन तथा आर्थिक स्रोत सुनिश्चितताका विषयमा विस्तृत छलफल भएको थियो। सहमतिअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा खानेपानी आयोजनाको विद्युत् महसुल तथा न्यूनतम…
पुरा पढौ