काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही…
पुरा पढौ