बागलुङ / अविरल वर्षाका कारण आएको पहिरोबाट साउन २२ गते बडिगाड गाउँपालिका वडा-१० आरुपाटाका पहिरोपीडितलाई बडिगाड-१०, हाल प्रबासबासी दाजुभाईको आर्थिक सहयोग गरेको छ । बडिगाड-१०, हाल दक्षिण कोरिया बासी दाजुभाईहरुको सक्रियताले बडीगाड गाउँपालिकाका पहिरापीडितहरुको लागि संकलन गरेको सहयोग रकम बडिगाड-१०, का वडा अध्यक्ष विरेन्द्र कुमार बुढालाई हस्तान्तरण गरिएको हाे । बडिगाड -१०, प्रबासबासी दाजुभाई दक्षिण कोरिया बाट तुलसीराम बुढा मगर, सुरज कुमार पुन मगर,प्रभाव बुढा मगर, समर मगर, खिम बुढा मगर, नवीन बुढा मगर, मित्रलाल बुढा मगर र पढम बुढा…
पुरा पढौ