पर्वत / पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक नेपाल लाइफ इन्स्योरेन्स कुश्मा शाखा गठन भएको छ । समितीको अध्यक्षमा दिनेश शर्मा तिवारी सहित ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । यस्तै समितिको उपाध्यक्ष: प्रकाश आचार्य सचीव: मन्जु बि.क.
सहसचिव: नारायणी कुमारी केसिकाेषाध्यक्ष: सीता कुमारी शर्मा सदस्य: शिवराम पौडेल धरमदेबी गुरुङ चयन भएको छ ।
साथै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले श्री देबि कुमारी गुरुङको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती मनोनित गरेको छ संयोजक- देबि कुमारी गुरुङ
सल्लाहकार सदस्य- सरस्वती पुरी र तारादेबी रिजाल रहेका छन् ।