काठमाडौं, जेठ २३ – समसामयिक आर्थिक विषयमा केन्द्रित गर्दै एभिन्युज खबर टेलिभिजनले आयोजना गरेको विशेष कार्यक्रम "एभिन्युज एजेन्डा: बजेट र प्रभाव" शुक्रबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री, पूर्व मन्त्री, सांसद, अर्थविद् र उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले हालको आर्थिक अवस्था, बजेटले उत्पन्न पारेका दबाबहरू, सम्भावित सुधारका उपायहरू तथा आर्थिक वृद्धिको सम्भाव्यतामाथि गहन विचार राखेका थिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संघीय संसद अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री सुरेन्द्र…
पुरा पढौ