काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा सहभागी अधिकांश दर्शकको मन जित्न सफल भएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र हेर्न पुगेका धेरैजसो दर्शक भावुक बनेका थिए। प्रिमियरमा वरिष्ठ कलाकार शुनिल थापा, छायाँकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट लेखक प्रदीप भारद्धाज लगायत चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति थियो। उपस्थित कलाकार तथा दर्शकहरू चलचित्रको कथासँग भावनात्मक रूपमा जोडिएको देखिन्थ्यो। चलचित्र…
पुरा पढौ