काठमाडौं, असार १४ — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘धुन माटो’ अभियानको उद्घाटन कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायिका बीमा कुमारी दुरा तथा पवित्रा रसाइलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा प्रेमराजा महत, बीमा कुमारी दुरा, बमबहादुर कार्की, फूलमाया के.सी., उदय श्रेष्ठ र पवित्रा रसाइलीलाई नेपाली…
पुरा पढौ