अर्थतन्त्र

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा उमाकान्त शर्मा बाबुले उमेदवारी दिने

बागलुङ उद्योग बाणिज्य संघकाे अध्यक्षमा उमाकान्त शर्मा बाबुले आफ्नो उमेदवारी घाेषणा गरेका छन् ।यहीँ चैत १६ गते हुने अधिवेशनमा हुन गइरहेको निर्वाचनकाे लागि शर्माले आफ्नो सशक्त उमेदवार भएको हिडन खबर डट्कमलाइ बताए । २०६३ सालमा बागलुङ उद्योग बाणिज्य संघकाे कार्यसमितिमा प्रवेश गरेका शर्मा कार्यसमितिकाे  उप महासचिव ,बरिस्ठ उपाध्यक्ष पदमा पुगेर ब्यवसायीक हकहितमा काम गरिसकेको कारणले यसपटक संघको अध्यक्ष पदमा उमेदवार बन्न लागेको शर्माले बताए । बागलुङ उद्योग बाणिज्य संघमा बरिस्ठ उपाध्यक्ष भएर काम गरिसकेकाे कारण यसपटक अध्यक्ष भएर बागलुङका सम्पूर्ण… पुरा पढौ

बागलुड उघोग वाणिज्य संघकाे अध्यक्षमा ३ जना आकांक्षी

बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आगामी चैत १६ गते हुने अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएपछि उद्योग बाणिज्य संघको नेतृत्व गर्नकाे लागि वर्तमान कार्यसमितिका ३ जना आकांक्षी देखिएका छन् । १९ आ‌ै अधिवेशनमा अध्यक्ष पदको लागि संघका वर्तमान बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य वर्तमान महासचिव ऋषिराम गा‌‌ैतम ,वर्तमान काेषाध्यक्ष नवीन कुमार श्रेष्ठले आआफ्नो दाबी पेश गरेकाछन् । अहिले घाेषणा गरिएका ३ जना ब्यवसायी नेपाली कांग्रेस समर्थक हुन् ।निर्वाचन निजकिदै गर्दा ३ जनाले आआफ्नो दावी प्रस्तुत गरेपछि एकजना उमेदवार बनाउने… पुरा पढौ

चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन डेन्डसम देखिएका छन् । कोट र टाइमा देखिएका उनी एंग्री लुक्समा छन् । उनको हेराइले बदलाको चरणमा उनी रहेको संकेत गर्छ । उनको यो लुक्सले उनी खलपात्रको रुपमा चलचित्रमा रहेको प्रष्ट पार्छ । ग्रे जोनमा बस्ने खलपात्र रहेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले… पुरा पढौ

बागलुड उघोग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक

बागलुङ । उद्योग वाणिज्य संघ बागलुङको आगामी चैत १६ गते हुने अधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नयाँ नेतृत्व चयनका लागि चैत १५ र १६ गतेका लागि तय गरिएको उद्योगी व्यवसायीको साझा संस्था बागलुङ उद्योग वाणिज्य संघको ६१ औं वार्षिक साधारण सभा तथा १९ औं अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको हो । निर्वाचन कार्यतालिका अनुसार चैत १० गते मतदाता नामावली प्रकाशन हुने र सोही दिन मतदाता नामावलीउपर दावी विरोध र अन्तिम मतदाता नामावली प्रकाशनको समय रहेको संघका… पुरा पढौ

अनलाइन ब्यापारकाे नाममा विपिन कुमारकाे ठगी धन्दा

काठमाडौं ।हिजोआज अनलाइन ब्यापाररकाे नाममा ठगी धन्दा फस्टाएर गएको छ ।सामाजिक संजाल टिकटक अनलाइनकाे माध्यमबाट विभिन्न सामानहरूकाे विज्ञापन गरि आम उपभोक्ता लाई आकर्षित गरेर ठगी गर्ने एकजना गिराेह विपिन कुमार श्रेष्ठले श्रेष्ठ फेसन कलेक्सन चितवन पर्सा टिकटक आइडिबाट ठगी गर्ने क्रम जारी छ । आफ्नो पसलमा विभिन्न लेडिज फेसनकाे सामानको विज्ञापन गरि आम उपभोक्ता संग आफ्नो ज्याेती विकास बैंक लिमिटेडकाे  विपिन कुमार श्रेष्ठ ०३८१८००८५०२४२००००००१ खाता नम्बरको क्यूआर काेर्ड ह्वाटस एपमा पठाएर रकम अशुल्ने तर सामान नपठाएको गुनासो धेरै उपभोक्ताले गरेका… पुरा पढौ

चलचित्र ‘कर्मा’मा उपासना सिंह ठकुरी कुर्थासुरुवालमा

काठमाडौं । चलचित्र ‘कर्मा’मा उपासना सिंह ठकुरीको लुक्स कस्तो रहनेछ ? विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्सप्रतिको कौतुहलता मेटाउँदै निर्माणपक्षले क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् । यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टरबाहेक अन्य खासै केही देखाइएको छैन । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड… पुरा पढौ

प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका हुन् । “यस्तो डिटेल दिनुभा’छ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मजा आयो,” सिनेमा हेरेपछि बालेनले धुर्मुसको तारिफ गरे । बालेनले धुर्मुसको प्रशंसा गर्दै अँगाल्दै भने, “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए । फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा

काठमाडौं । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरेको हो । राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । “हाम्रो चलचित्र सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने,… पुरा पढौ

भरतपुरमा दाेहाेरीकाे राैनकता आठाै रनिङ  शिल्डकाे  उपाधी प्रतिष्ठान बागलुङलाई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ  । प्रतियाेगितामा देशै भरी बाट कुल ४२  दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत… पुरा पढौ