काठमाडौं, भदौ २२ । रसुवाको बेत्रावती क्षेत्रमा भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ जी, नेपालका प्रतिनिधिहरूले कठिन यात्रा तय गर्दै राहत हस्तान्तरण गरेका छन्। जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्सको टोली सेप्टेम्बर ५ को बिहान काठमाडौंबाट रसुवाको बेत्रावतीतर्फ प्रस्थान गरेको थियो। लगातारको वर्षा, हिलाम्मे कच्ची सडक, भौगोलिक विकटता तथा अत्यधिक सवारी चापका कारण राहत बोकेर गएको टोलीले यात्राका क्रममा विभिन्न कठिनाइ सामना गरेको जनाएको छ। टोलीका अनुसार नुवाकोट…
पुरा पढौ