बागलुङ, जेठ २७ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा योजना तर्जुमा तथा वित्तीय विश्लेषणसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण, लक्ष्य निर्धारण तथा संस्थाको वित्तीय अवस्थाको समीक्षा गर्ने उद्देश्यले आयोजित तालिममा सञ्चालक, सल्लाहकार, विभिन्न सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमितिका पदाधिकारी, विभागीय प्रमुख तथा संस्थाका २५ सेवा केन्द्रअन्तर्गतका सात इलाका कार्यालयका प्रतिनिधि कर्मचारीहरूको सहभागिता रहेको थियो। सेवा केन्द्र प्रमुखहरूको सहभागितामा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा संस्थाको शुद्धीकरण तथा सुदृढीकरण, सदस्य व्यवस्थापन, वित्तीय…
पुरा पढौ