काठमाडौं, साउन १७ लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले आफ्नो ११औँ चार्टर डे विभिन्न सामाजिक सेवामूलक कार्यक्रमसहित उल्लासमय वातावरणमा सम्पन्न गरेको छ। तारकेश्वर–३, ठूला गाउँस्थित मातृ नेपाल बालगृहमा आयोजित कार्यक्रममा बालबालिकालाई भोजन गराउनुका साथै विद्यालय झोला (ब्याग) वितरण गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य मानव सेवा, भोकमरी न्यूनीकरण तथा बालबालिकाको शैक्षिक सहयोगमा योगदान पुर्याउनु रहेको क्लबले जनाएको छ। क्लबका अध्यक्ष लायन टिका दत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम…
पुरा पढौ