बागलुङ / धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका्े रूपमा स्थापित हुदै गइरहेको बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले फेदीमा श्रीरंगवैंकटेश मुक्तिनारायण भगवानकाे ३७ आैं ब्रम्हाेत्सव श्री शालग्राम महाेत्सव २०८१ बैशाख १ गतेदेखि ५ गतेसम्म भब्य रूपमा मनाउने तयारी भएको छ । कार्यक्रमकाे पहिलो दिन बैशाख १ गते कालीका भगवती मन्दिर देखि कुँडेले फेदीसम्म डाैड प्रतियोगिता ,शालग्राम संग्राहलय परिसरमा निर्माण भएको नयाँ मण्डपकाे उद्घाटनहरेक दिन रथ यात्रा ,रामनवमीका दिन रथ यात्रा,श्रीधराचार्य को सालिक अनावरण ,हरेक दिन बाल्मिकी रामायण प्रवचन ,बिभिन्न भजन टाेलीबाट…
पुरा पढौ