कास्की, असार २३नेपाल मगर लेखक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशन तथा नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक, मगर भाषा प्रतिष्ठानका अध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव, भाषा आयोगका विज्ञ सदस्य, तथा वरिष्ठ प्रगतिवादी साहित्यकार लोकबहादुर थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, नेपाल मगर संघ कास्कीका कार्यवाहक सचिव शिव थापा मगर, नेपाल मगर लेखक संघ केन्द्रीय समितिका सचिव रुद्रबहादुर श्रीस मगर, र गण्डकी प्रदेश समितिका कोषाध्यक्ष पूर्ण…
पुरा पढौ