काठमाडौं, भदौ २५ ।लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर लायन रमेश अधिकारीले लायन्स वर्ष २०२६/२७ को अगस्ट महिनामा उत्कृष्ट नेतृत्व, सक्रियता तथा उल्लेखनीय सामाजिक गतिविधि प्रदर्शन गर्ने ३४ जना लायन्स लिडरलाई सम्मानित गर्ने घोषणा गर्नुभएको छ। सम्मानित हुनेहरूमा पिआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटर मुना थापा, दुर्गा कुँवर, राजनप्रसाद काप्री, शक्ति श्रेष्ठ, रितु पौडेल, रुद्रनाथ देवकोटा, मोहन श्रेष्ठ, विष्णुप्रसाद चापागाईं, अमरराज सुवेदी, भीमप्रसाद सुवेदी, ध्रुवप्रसाद घिमिरे, दीपेन्द्र केसी, थानेश्वर पौडेल, अनुप मास्के, कृष्णप्रसाद भट्ट, निर्मल अधिकारी, गणेश…
पुरा पढौ