बागलुङ ।नेपाल प्रेस युनियनकाे ३१ आै स्थापना दिवसकाे अवसरमा स्थानीय सरकार र पत्रकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बक्ताहरूले स्थानीय सरकार र पत्रकारको भुमिका समन्वयकारी भएको खण्डमा मात्रै स्थानीय सरकारले खाेजेकाे लक्ष्य पूरा हुने धारणा राखेका थिए ।अहिले सबैको आशाको केन्द्र भनेको स्थानीय सरकार ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई वास्तविक रूपमा सरकार भएको अनुभुती दिलाउने भुमिका संचार माध्यमले खेल्नुपर्ने त्यसको लागि स्थानीय तहको भुमिका पनि त्यहीँ अनुपातमा हुनुपर्ने धारणा राखेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त…
पुरा पढौ