समाचार

प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गिय पत्रकार बिक्रमकाे परिवारलाई आर्थिक सहयोग

रूकुम / प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार बिक्रम परियारकाे घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई प्रेस स्न्टर बागलुङ जिल्ला शाखाले बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हाे । प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाकाे नेतृत्वमा पार्टी तथा जनवर्गीय संगठनहरुकाे सकृय सहयोगमा संकलन गरिएको रकम स्वर्गीय पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तानत्रण गरिएको… पुरा पढौ

श्रीकृष्ण आधारभूत बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने

बागलुङ ।श्री कृष्ण आधारभुत बिधालयमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नयाँ शैक्षिक सत्रमा नयाँ बिद्यार्थी भर्ना अभियान,पाठ्यपुस्तक बितरण र शिक्षाको गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नब निर्बाचित बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको बिचमाअन्तरक्रिया कार्यक्रम गरिएको हाे । शैक्षिक गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण निर्णयहरु गर्दैकक्षा १ देखि ५ कक्षा सम्मलाई अङ्ग्रेजी माध्यममा संचालन गर्ने बालकक्षा देखि कक्षा ८ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाइ साप्ताहिक समयतालिका अनुसार नेपाल सरकार बाट प्राप्त हुने रकममा नपुग रकम बिधालयबाट… पुरा पढौ

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री

हेटौंडा (मकवानपुर) १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पार्नुभयो । “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।” निर्माण व्यवसायीहरूको… पुरा पढौ

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ, १६ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’’… पुरा पढौ

बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ /बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले सार्वजनिक यातायातलाई व्यवस्थीत एवं मर्यादित बनाउन आवश्यक रहेको बताउनु भएको छ । सरकार व्यवसायीको हक हितमा रहेको बताउदै व्यवसायीका समस्या व्यवसायीक संघ संगठलने एकमुष्ट रुपमा सरकारमा लैजानुपर्ने धारणा राख्नु भयो । यातायात व्यवसायी महासंघलाई जिल्ला जिल्लामा भन्दा पनि समग्र समस्याहरु सरकार समक्ष जोडदार रुपमा टेवुल गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल यातायात… पुरा पढौ

कुण्ठा र निरासा चिरेर आशा जगाउनुछ : प्रधानमन्त्री

काठमाडौँ, १५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै विकास निर्माणका आयोजना पूरा हुँदैनन् भन्ने निरासा तोड्नुपर्ने बताउनुभयो ।“विकास आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कुण्ठा र निरासालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न… पुरा पढौ

एसईई परीक्षामा बागलुङबाट ४ हजार ३ सय ९९ विद्यार्थी सहभागी बन्दै

बागलुङ / बागलुङ जिल्लामा यस वर्ष हुने एसइई परीक्षामा ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका छन् ।बिहीबारदेखि सुरु हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालय मध्य सामुदायिक तर्फकाका १ सय १३, संस्थागत ३२ र १ खुल्ला विद्यालयका गरि ४ हजार ३ सय ९९ विद्यार्थीहरु सहभागी हुने भएका हुन । बागलुङमा नियमित तर्फ ४ हजार ५५, प्राबिधिक तर्फ २ सय २९ र ग्रेड वृद्धि तर्फ १ सय २५ गरि ४ हजार ३ सय ९९ विद्यार्थी परीक्षामा सहभागि हुने… पुरा पढौ

चन्द्रागिरि नगरपालिकामा भुसिया कुकुरको आतंक सर्वसाधारण घाइते

काठमाडौ /चन्द्रागिरि नगरपालिकाका सडकहरुमा भुसिया कुकुरको आतंक मच्चिरहेकाे छ ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ र ७ काे सिमाना घुमाउनेमा सडकमा खुल्ला छाडेका कुकुरले टाेकेर स्थानीय बासी घाइते भएका छन् । नगरमा भुसिया कुकुरले सडकमा आतंक मच्चाउदैसडक हिडदुल गर्ने सर्वसाधारणलाइ जथाभावी रूपमा टाेक्न थालेपछि हिड्दुल गर्न समेत असुरक्षित हुदै गइरहेको सर्वसाधारणको भनाइ छ ।दिनहुँजसो ६ जना भन्दाबढी ब्यक्ति कुकुरको टाेकाइ बाट घाइते हुदै आएका छन् । सार्वजनिक स्थानमा रेविज लागेको कुकूर यत्रतत्र घुमि रहेको अवस्था छ भने साँझ पर्नासाथ बाटोमा हिड्डुल… पुरा पढौ

परम्परागत होइन उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री

काठमाडौं, १४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, "नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि 'स्कुल अफ थट' छन्। एउटा दृष्टिकोण छ- अर्थतन्त्र दवावमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर… पुरा पढौ

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या… पुरा पढौ