नकुलकाे तिजगित बारुलाले डस्यो” सार्वजानिक

-


     हिडन खबर    
     श्रावण १७ गते २०८१ मा प्रकाशित


अाधुनिकता संगै फेरिएकाे तिजगितकाे संस्कृति एकाएक फेरिन थालेकाे छ ।
तिजका नाममा छाडापन , बिकृतिजन्य गित छ्याप्छ्याप्ती भेटियका छन ती र त्यस्ता खाले गितका चाैतर्फि अालाेचना भईरहेकाे छ । नया पिढि काे माग समय परिबेशमा गित लाई बदल्नु सामान्य कुरा हाे । यसपालिकाे तिजलाई लक्षित गर्दे सर्जक नकुल ढकाल नबिनले केही फरकधारकाे तिजगित सार्वनानिक गरेका छन जुन गित हाे बारुलाले डस्यो”
निकै मेहनतका साथ याे टिमले भिडियाे निर्माण गरेकाे छ। यस गीतमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर रहेको छ भने नकुल ढकाल (नबिन) को शब्द, संगीत रहेको छ।
गीतको भिडियोमा स्मृती तिमिल्सिना (गुरु आमा) को निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा कश्मिा ढकाल र ओबी रायमाझीको अभिनय रहेको छ गितकाे भिडियाे नवीन धुर्व जिसी अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ