बागलुङ ।मानव सेवा आश्रम बागलुङले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । आश्रममा आयाेजित स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुखराजु खड्का ,लगायत वडा अध्यक्ष ,वडा सदस्यहरूलाई खादा लगाएर आश्रमका अभिभावकहरूले स्वागत गरेका थिए । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले मानव सेवा आश्रमको लागि आफ्नो तर्फबाट सक्दाे सहयोग र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । बागलुङ नगरपालिकाले अभिभावकत्व ग्रहण…
पुरा पढौ