समाचार

धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु विवाद अन्ततः सर्वसम्मत रुपमा समाधान

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति अन्तत: सर्वसम्मत रुपमा घोषणा भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियुको नयाँ कार्यसमिति नेपाल विद्यार्थी संघका युवा विद्यार्थी नेताको रुपमा परिचित सुदिप सागर कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा घोषणा भएको हो । धौलागिरीको एक मात्र आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको विषय अदालत सम्म पुगेको थियो भने पटक पटक क्याम्पसमा तालाबन्दी समेत भएको थियो । शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै… पुरा पढौ

मानव सेवा आश्रमकाे भवन निर्माणमा सहयोग जुट्दै

बिशुद्व रूपमा नेपाली दाजुभाइ दिदीबहिनीकाे सहयोगमा संचालन हुदै आएको मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन बनाउन लाइ सहयोग जुटिरहेको छ ।सर्त सहितको बिदेशी सहयोग नलिने घाेषणा गरेको संस्था सहयोगी मनका धनीकाे सहयोग बाट चलिरहेको छ । सडक मानव मुक्त गर्ने उदेश्यले स्थापना भएको मानव सेवा आश्रमको सुविधासम्पन्न भवन बनाउने अभियानमा देश तथा बिदेशमा रहेका सहयोगी मनका धनी ब्यक्तिहरूबाट आर्थिक सहयोग स्वतस्फूर्त रूपमा जुटिरहेको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ कालीगण्डकी नदिकाे तटमा सुविधासम्पन्न आश्रम बनाउने अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको… पुरा पढौ

बागलुङमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु

बागलुङमा शुक्रबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालको संयोजनमा तालिम संचालन गरिएको हो । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादन लाई सहज बनाउनका लागि नगरका १४ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पिडित भएका नागरिक लाई सहजरुपमा… पुरा पढौ

एस.इई परीक्षा लाई अझैसम्म हाउगुजी बनाउदै बिद्यार्थी र बिद्यालय

एसइई परीक्षा दिने बिद्यार्थी लाई परीक्षा दिन पठाउदा अहिले पनि युद्व मैदान युद्व लड्न जाने याेद्वालाई जस्तै गरि निधारमा राताे टीका र दही सगुन खुवाउने परम्परा बागलुङमा कायमै छ ।फलामे गेटकाे रूपमा लिदै आएको एसइई परीक्षामा धेरै उतारचढाव आएपनि अहिलेसम्म त्यो पुरानो ह्वांगवभर भने कायमै छ । झण्डै १३ बर्ष बिद्यालय पढेका बिद्यार्थी यतिबेला परीक्षा दिन समेत निकै गार्‍हो मानिरहेका छन् । नेपाली संस्कृति अनुसार कुनै शुभ कामको लागि जानू परे निधारमा टीका र दही सगुन खुवाएर बिदाइ गर्ने चलन… पुरा पढौ

बागलुङमा यसबर्ष ४८३६ जना बिद्यार्थी एस.इ.ई परिक्षा दिदै

चैत १७ गतेदेखि शुरू हुने यश बर्षकाे एस.इ.ई परिक्षामा बागलुङ जिल्ला बाट ४८३६ जना बिद्यार्थीले परिक्षा दिदै छन् । शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि परिक्षालाई ब्यवस्थित मर्यादित रूपमा सम्पन्न गर्ने गरि सबै तयारी पूरा भएको जनाएको छ । बागलुङ जिल्लाका सामुदायिक माध्यमिक बिद्यालय १११ वटा संस्थागत बिद्यालय ३२ र खुला बिद्यालय १ वटा गरि १४४ वटा बिद्यालयका बिद्यार्थी चैत १७ गतेदेखि हुने एस इ ई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज… पुरा पढौ

चैते दशै मेलाको उद्घाटन

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको मुख्य समारोहकाे गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्दैबागलुङको ऐतिहासिक धार्मिक मेलालाई नयाँ संस्करणमा संचालनमा ल्याउने कामले आर्थिक गतिविधिमा टेवा पुर्‍याउने बताए ।बागलुङको पर्यटन प्रर्बदन गर्न स्वामी कमल नयनले एउटा अभियान ल्याएको त्यसलाई तपाई हामी सबैले साथ दिएको कारण अहिले पर्यटनको केन्द्र बनेको मुख्य मन्त्री अधिकारीले बताए । चैते दशै मेलाकाे महत्त्व अझै पनि कायमै रहेको मेलामा दैनिक रूपमा चाहिने सामाग्री किनमेल गर्ने थलाे भएको हुदा यसलाई सबैले जाेगाएर राख्नुपर्ने पुर्व शिक्षा मन्त्री एवम् सांसद… पुरा पढौ

चैत्राष्टमी मेलामा राष्ट्रिय भलिबल खेल शुरू

गण्डकी प्रदेशको सबैभन्दा ठूलो मेला लाग्ने पर्व च‌ैत्राष्ठमीकाे अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेलालाइ भब्य रूपमा सम्पन्न गर्ने उदेश्यले राष्ट्रिय भलिबल खेल शुरू भएको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले चैत १३ गतेदेखि १७ गतेसम्म आयोजना गरेको मेलाको पहिलो दिन बागलुङ नगरपालिका वडा नम्बर १ कालीका कुन्ज परिसरमाप्रतियोगितात्मक राष्ट्रिय पुरूष भलिबलकाे बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरे । चैत्राष्ठमी मेलामा यतिबेला गीत संगित मात्रै हैन खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका… पुरा पढौ

चैत्राष्टमी मेला-२०७९ को तयारी पुरा: स्थानिय उत्पादनलाई प्राथमिकता

नेपालकै पुरानो मेलाको रुपमा परिचित चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुँदैछ | प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरको परिसरमा आयोजना हुने यस वर्षको मेलाको तयारी पुरा भएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको शनिवार आयोजित पत्रकार भेटघाटमा आयोजकले जनाएको छ | पाँचदिन सम्म सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । सदाका वर्षहरूमा… पुरा पढौ

चैत्राष्टमीकाे चाैथाे दिन कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा च‌ैत्राष्ठमीकाे चाैथाे दिन अर्थात् चतुरदर्शिमा हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे चाैथाे दिन बिहानदेखि नै भक्तजन पुजा अर्चनाकाे लागि… पुरा पढौ

आधुनिक शिक्षामा जोड दिंदै विद्यार्थी सङ्ख्या बढाउदै सदाशिव प्रावि

बागलुङका आधिकांस सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्युन हुनु साझा चुनौती बनेको छ । बढ्दो बसाइँसराइ, निजी विद्यालयप्रतिको मोह र शैक्षिक गुणस्तरका कारण विद्यार्थी सङ्ख्या घटिरहेको छ । तीव्रगतिमा विद्यार्थी संख्या घटिरहेको भएपनि सरोकारवालको ध्यान पुग्न सकिरहेको छैन । जिल्लाका हरेका सामुदायिक विद्यालयमा वर्षेनि विद्यार्थी घटिरहेका छन् र केही विद्यालयले चाहेर पनि रोक्न सकिरहेका छैनन् । अधिकांश अभिभावकको चाहना नै सामुदायिक विद्यालयमा सन्तानलाई पठाउने छैन । तर बागलुङ नगरपालिका ६ भान्सामा रहेको सदाशिव प्राथमिक विद्यालयले भने आधुनिक शिक्षामा जोड दिएपछि विद्यार्थी… पुरा पढौ