समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त

काठमाडौ ।पूर्वराजा ज्ञानेन्द्र शाहले बझाङमा गएको भूकम्पले पूर्याएको क्षति र जनतमा परेको असर प्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गरि बझाङ केन्द्र विन्दू बनाएर आएको शक्तिशाली भूकम्पका कारण सुदुर पश्चिम क्षेत्रका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको र जनसाधरणमा त्रासको अवस्था सृजना भएको सुन्दा दुख लागेको विज्ञप्तिमा उल्लेख छ । पूर्व राजा शाहले ठूलो भूकम्प पछि उत्पन्न परकम्पको क्रम चलिरहेकोले सर्तकता अपनाउन आग्रह गरेका छन् । भूकम्पबाट घाइते भएकाहरुको शिघ्र उपचार तथा क्षतिबाट प्रभावितलाई राहत र निर्माणमा… पुरा पढौ

नेशनल प्याब्सनको दुई दिन तालिम सम्पन्न

बागलुङ ,नेशनल प्याब्सन बागलुङ नगरपालिका नगर कमिटीको व्यवस्थापनमा आयोजित २ दिने सक्षमता अभिवृद्वि कार्यक्रम सम्पन्न भएको छ । पुर्व प्राथमिक र प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुको क्षमता विकासमा केन्द्रित नेशनल प्याब्सनमा आबद्व विद्यालयहरुका करिब ५० जना शिक्षकहरुले सहभागिता रहेको दुई दिने कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको नेशनल प्याब्सनका नगर सचिव निशान खड्काले बताए । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सदस्य बालकृष्ण शर्मा,जिल्ला कार्य समितिका अध्यक्ष नेत्रलाल न्यौपाने सल्लाहकार निरञ्जनलाल राजभण्डारी केवि शाही कोषाध्यक्ष भुपेन्द्र केसी नगर कमिटी उपाध्यक्ष राजन प्रसाद शर्मा, कालिगण्डकी… पुरा पढौ

पर्वत दुर्घटनाको थप एकजनाको शव फेला पर्या

पोखरा:   मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाकाे कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ​ आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ । बागलुङबाट पोखरा जादै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना यात्रु बेपत्ता भएका थिए ।  बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र… पुरा पढौ

अनिश्चितकालको कर्फ्यु लाग्यो नेपालगन्जमा

नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी गरेको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले बताए । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्‍यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी भएको हो । पुरा पढौ

ज्ञानेन्द्र माध्यमिक बिद्यालयमा बेथिति बागलुङ , कहि नभएको जात्रा हाडी गाउँमा भने झै बागलुङको पश्चि निसिखाेला गाउँपालिकामा रहेको श्री ज्ञानेन्द्र माध्यमिक बिद्यालयमा भएको बेथिति संचार माध्यम बाट बाहिर आएपछि भएको बेथिति सुधार हाेला भन्ने साेचेकाे समयमाबिद्यालयले एक बिज्ञप्ती प्रकाशित गरेर थप बेथिति सृजना गरेको छ । बिद्यालयमा भएको शिक्षक नियुक्ति सम्बन्धमा रकम लेनदेन भएको कुरा बाहिर आएकोमा यो बिषय हैन हाेला भनेर बिद्यालयका प्रधानअध्यापक बाट बिज्ञप्ती आउला भनेको समयमा अझै लाजै नमानिकन हामिले अबैधानिक तरिकाले कानुनमा उल्लेख नभैकन समेत परिक्षार्थिबाट… पुरा पढौ

दशैकाे मुखमा ग्यासको मूल्य आकासीयाे जनताको ढाड सेक्ने गरि मुल्य बृद्वि

काठमाडौं । नेपालीहरूकाे महान चाड दशै नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले स्वचालित मुल्य निर्धारणकाे हवाला दिएर पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो… पुरा पढौ

डाक्टर  आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन जारी अब सडकमै बिरामी जाँच्ने राजेशचन्द्र राजभण्डारीकाठमाडौ / डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइ आन्दोलन गरिरहेका छन् ।सरकारले माग पूरा नगरे भाेलीदेखि सडकमै बिरामी जाँच्ने आन्दोलनरत डाक्टरले बताए । डाक्टरहरूकाे सुरक्षा नभएको भन्दै दाेषी माथि कानुनी कार्वाही गर्न माग गर्दै राजधानीमा डाक्टरहरूले आन्दोलन जारी राखेका छन् ।डाक्टरहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर… पुरा पढौ

बागलुङ । बागलुङबाट पोखरा जाँदै गरेको जिप खोलामा आएको बाढीले बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

शनिबार साँझ बागलुङबाट पोखराका लागि छुटेको ग१ज६२१३ नम्बरको जिप पर्वतको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा जिपसहित सवार तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । उनका अनुसार जिपमा सवार चार मध्ये जिप चालक भने हामफालेका छन् । बाढीले बगाउँदा बेपत्ता भएको जिप र यात्रुहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक केसीको भनाइ छ । पुरा पढौ

पशुपति नाथ अगाडि चीनको स्कुटर के काे लागि ?

हिडन खबरदाता काठमाडौ ,नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे छिमेकी  राष्ट्र चीनको भ्रमणमा रमाइ रहेको समयमा चीनको आधुनिक यन्त्र जडित स्कुटर चर्चामा आएको छ । देशकाे सरकार कमजोर भयो भने जसले पनि हेप्छ भन्ने कुरा केही बर्ष यता छर्लङ्ग हुदै आएको छ ।हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान पशुपति नाथकाे मन्दिर परिसरमा आज शुक्रबार दिउँसो एउटा विदेशी राष्ट्रकाे नम्बर प्लेट भएको स्कुटर पार्किङ गरिरहेकाे दृश्यले ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रमा त्यो पनि नितान्त धार्मिक आस्थाको केन्द्र अगाडि छिमेकी राष्ट्र चीनको नम्बर… पुरा पढौ

राजधानी केन्द्रीत शिक्षक आन्दोलन दुई सातादेखि  जारी राजेशचन्द्र राजभण्डारीकाठमाडौ / शिक्षक महासंघका प्रतिनिधि र सरकारबीच भएको वार्ताले सात बुँदे सहमति जुटाए पनि महासंघले आन्दोलनमा धाेका दिएको भन्दै राहत शिक्षक , बाल विकासका शिक्षक र पेन्सन नपाएका शिक्षकहरूले दुई सातादेखि आन्दोलन जारी राखेपछि सरकार संग भएको सहमति सम्झौता अलपत्र परेको छ । आन्दोलनका  कार्यक्रम फिर्ता लिएपछि धेरै जसाे शिक्षकहरू जिल्ला फर्किएपनि राहत शिक्षक, बालविकास केन्द्रका शिक्षकहरूले आन्दोलनलाइ निरन्तरता दिएका छन् ।शिक्षकहरूले छैठौं दिन सडकमा सुतेर आन्दोलन गरेर आन्दोलन लाई आकर्षित गर्न… पुरा पढौ