
बागलुङ जिल्ला निसीखोला गा.पा ०६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अन्दाजी १५० मिटर तल खस्न गई दुर्घटना हुदा ,बसमा सवार ३८ जना यात्रु मध्ये ७ जनाको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उपचारको क्रममा थप २ जनाको मृत्यु भइ मृत्युु हुनेकाे संख्या ९ जना पुगेको छ २७ जनालाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङवाट धौलागिरी अस्पताल पठाईएको छ ।घाइतेहरूकाे अवस्था गम्भिर रहेको छ ।
घाईतेहरुको विवरण
१. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ०१ बस्ने बर्ष ५२ को दसरथ नेपाली
२. ऐ. आठबिसकोट न.पा. वडा नं. ०१ बस्ने बर्ष २६ को पुष्कर बुढा
३. ऐ. मुसिकोट न.पा. वडा नं. ०१ बस्ने बर्ष ३० को छकेन्द्र जंग सेन
४. जिल्ला गुल्मी मदाने गा.पा. वडा नं. ०१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सहचालक)
५. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ०३ बस्ने बर्ष ६५ को हर्क बहादुर के.सी.
६. ऐ. बोतलिवाङ गा.पा. वडा नं. ०-७ बस्ने बर्ष ३५ को हिम बहादुर पाण्डे
७. जिल्ला गुल्मी मालिका गा.पा. वडा नं. ०१ बस्ने बर्ष ५० को बल बहादुर पुन
८. जिल्ला सुर्खेत पञ्चपुरी न.पा. वडा नं. ०८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी
९. जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बि.क.
१०. ऐ. बस्ने बर्ष लक्ष्मी पुन मगर
११. जिल्ला रुकुम पश्चिम बोतलिवाङ गा.पा. वडा नं. ११ बस्ने बर्ष २२ कि सबिना पुन मगर
१२. जिल्ला रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के.सी.
१३. ऐ. मुसिकोट न.पा. वडा नं. ०३ बस्ने बर्ष २४ को गणेश खड्का
१४. जिल्ला काठमाण्डौ टो.खा.न.पा. वडा नं. ०३ बर्ष २३ कि श्रीष्टि गैरे
१५. जिल्ला डोल्पा त्रिपुरासुन्दरी न.पा. वडा नं. ०३ बस्ने बर्ष २८ को आविस्कार धराला
१६. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ०३ बस्ने बर्ष २७ कि सरिता खड्का
१७. ऐ. बस्ने महिना ३ कि ज्ञानु ढकाल
१८. जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई
१९. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं. ०४ बस्ने बर्ष ४६ कि बिना शर्मा
२०. ऐ. बस्ने बर्ष ४४ कि कमला के.सि.
२१. ऐ.ऐ. बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर
२२. ऐ.ऐ. ०३ बस्ने बर्ष ५५ को लिला के.सि.
२३. ऐ.ऐ. बस्ने बर्ष ३० को ससिराम खड्का
२४. जिल्ला दाङ बस्ने बर्ष १८ को लक्कि पुन मगर ऐ. २१:५० बजे मृत्यु ।
२५. जिल्ला रुकुम पश्चिम तलाखेत न.पा. वडा नं. ०४ बस्ने बर्ष १८ कि सपना वली
२६. ऐ.ऐ. मुसिकोट न.पा. वडा नं. ०३ बस्ने बर्ष ६० को हर्क बहादुर जि.सि.
२७. ऐ. सानोभेरी गा.पा. वडा नं. ०१ बस्ने बर्ष २६ को दिनेश खड्का
२८. ऐ. त्रिवेणी गा.पा. वडा नं. ०१ बस्ने बर्ष २८ को हेमराज के.सि.
२९. जिल्ला सिन्धुपाल्चोक जुगाल गा.पा. वडा नं. ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल









