रूकुम बाट काठमाडौ जादै गरेको बस बागलुङको निसीमा दुर्घटनामा १६ जना घाइते

-


     हिडन खबर    
     चैत्र ५ गते २०८० मा प्रकाशित


बागलुङ / बागलुङ जिल्ला निसीखाेला गाउँपालिका वडा ।
नम्बर ६ जाउलेपानीमा रूकुमबाट काठमाडौ जादै गरेको बस दुर्घटना भएको छ ।

मध्यपहाडी लाेकमार्ग स्थित निसीखाेला ६ जाउलेपानीमा
बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सडक देखि अन्दाजी १५० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटना घाइते भएका यात्रुहरूको नाम भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ