बागलुङमा रहेको सामाजिक संस्थाले स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेकाे छ । लायन्स क्लब अफ धाैलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटीकाे संयुक्त आयोजनामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर कार्की ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेलाई सदरमुकाममा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको हाे ।लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा बिजयी हुनु क्लबको लागि…
पुरा पढौ