बागलुङ जिल्लामा एमाले बिरूद्व ५ नेपाली कांग्रेस लगायतका राजनीति दलले स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति गरेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ । दुई दुई पटक संसद विघटन गरेर गरेर केपी शर्मा आेलीले प्रतिगमन गरेको भन्दै केन्द्रीय राजनीतिमा बनेको राजनीति गठबन्धन यतिबेला सक्रिय हुन थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा क्रियाशील ५ राजनीतिकदलकाे बैठक शुरू भएको छ । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट एकीकृत समाजवादी…
पुरा पढौ