५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा बागलुङमा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा 'बालमैत्री बागलुङ नगरपालिका निर्माणमा विद्यार्थीको भुमिका' विषयमा नगरपालिका स्तरीय माध्यमिक विद्यालय स्तरीय कार्यक्रम आयोजना गरिएको हो । बागलुङ नगरपालिका भित्रका १३ विद्यालयका २२ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागी प्रतियोगीहरुले बागलुङ नगरपालिकालाई बालमैत्री बनाउन ध्यान दिनुपर्ने क्षेत्रको बारेमा आ-आफ्ना तर्क सहित धारणा राखेका थिए । ५८ औं बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा रुद्रेपिपल माध्यमिक विद्यालयका छात्रा सामना सापकोटा प्रथम,…
पुरा पढौ