बहुचर्चित अमेरिकी प्रकरण मिलिनियम च्यालेन्स कर्पोरेसन एमसिसि नेपालमा लागू गर्न खाेजेकाे बिराेधमा आयोजना गरिएको नेपाल बन्दकाे प्रभाव बागलुङ जिल्लामा पनि परेको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा आयोजना गरेको नेपाल बन्दकाे कारण गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङ सदरमुकाममाका बजार यातायात बन्द रह्यो । बागलुङ सदरमुकाममा नेपाल बन्द…
पुरा पढौ