समाचार

नयाँ बर्ष २०८१ काे अवसरमा प्रधानमन्त्री शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्ष २०८१ काेअवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।नयाँ बर्षकाे दिन शुभकामना सन्देश प्रकाशित गरि स्वदेश र बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीमा सुख शान्तिकाे कामना गर्नुभएको छ ।आज प्रधानमन्त्री दाहालले प्रकाशित गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ । विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको सुरूआतसँगै हामी सबै नेपालीमा नयाँ… पुरा पढौ

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा केसी सर्वसम्मत

बागलुङ/ नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन भएका छन् । बागलुङ सदरमुकाममा जारी दशौं अधिबेशनबाट केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा एमाले गण्डकी प्रदेश कमिटिका पस्र्व सदस्य हरिनारायण गौतमले उमेद्वारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् । उपाध्यक्षमा बिष्णु भुसाल सर्वसम्मत रूपमा चयन भएका छन् उपाध्यक्षमा भुसालको मात्रै उमेद्वारी परेको थियो । यसअघि उनी जिल्ला सचिव थिए । उपसचिवमा पनि सर्वसम्मत धन बहादुर परियार र करमती पुन चयन… पुरा पढौ

सिवाइसी साकोसका नवनिर्वाचित संचालकका लागि २ दिने नेतृत्व क्षमता विकास तालिम

नवलपरासी / सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि. ९नेफ्स्कून० को प्राविधिक सहयोगमा आयोजित नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व क्षमता विकास तालिमसम्पन्न भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवासिय तालिम हलमा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको हो । तालिममा गत मंसिरमा सम्पन्न भएको सहकारीको १४ औं वार्षिक साधारण सभाबाट निर्वाचित संचालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, एक्सेस उपसमितिको सहभागिता रहेको थियो ।… पुरा पढौ

ऐतिहासिक चैते दशै मेला आजबाट शुरू हुदै

बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेला आज चैत ३० गतेदेखि शुरू हुदै छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने भएको छ । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी पुरा भइ ऐतिहासिक मेला आजदेखि शुरू हुन गइरहेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार… पुरा पढौ

एमाले बागलुङको दशाैं जिल्ला अधिवेशन शुरू

बागलुङ / नेकपा (एमाले) बागलुङ दशौ जिल्ला अधिवेशनकाे एक समारोह बिच एमालेका केन्द्रीय उपाध्यक्ष बिष्णु प्रसाद पौडेलद्वारा पानसमा दिप बाली उद्घाटन गर्नुभएको छ । बागलुङ सदरमुकाममा यहीँ चैत २९ र ३० गतेसम्म हुने जिल्ला अधिवेशनकाे लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा आ‌ेली आउने कार्यक्रम तय भएपनि पछिल्लो दिनमा आएर उपाध्यक्ष पाैडेल प्रमुख अतिथि बन्ने कार्यक्रम तय भएको थियो ।उद्घाटन कार्यक्रम चलिरहेको छ । पुरा पढौ

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउने

विराटनगर(मोरङ), २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताउनुभयो । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पार्नुभयो । सरकारले… पुरा पढौ

प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु

मोरङ (विराटनगर), २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताउनुभएको छ । विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।… पुरा पढौ

ऐतिहासिक चैते दशै मेलाको तयारी पुरा

बागलुङ / बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले… पुरा पढौ

तिर्सना घर्ती मगर र हेमन्त आलेकाे सालैजाे साेल्टिनी

पाेखरा / झ्याउरे, सालैजो, झाम्रे, ठाडोभाखा र सोरठी यहाँका चर्चित भाका हुन् । तीनै गीतलाई आजभाेली होमस्टेमा पनि गाउन थालिएको छ। राेधी जाँदा मादल बजाउँदै सबैले सजिलै गुनगुनाउने गीत भएकाले गण्डक क्षेत्रमा विशेष गरी सालैजाे गितकाे आफ्नै महत्व र बिशेषता रहेको छ । बागलुङकि लोकप्रिय गायिका तिर्सना घर्ती मगर र गायक हेमन्त आलेकाे मौलिक सालैजो गीत साेल्टिनीकाे रेशमी केश सालैजाे गित बजारमा आएको छ । मोडल आनन्द गुरूङ र लक्ष्मी गुरूङकाे नृत्य रहेको छ । शिव हमालकाे शब्द तथा हेमन्त आलेकाे… पुरा पढौ

सिवाईसी साकोस पाँच बर्षे योजना गोष्ठि नवलपरासीमा शुरु

नवलपरासी / सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको पाच वर्षे रणनीतिक योजना तर्जुमा गोष्ठी तथा नवनिर्वाचित संचालक समितिको लागि २ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नवलपरासीको गैडाकोट ५ स्थित सहमती संस्थाको आवसीय तालिम हलमा रणनीतिक योजना तर्जुमा तथा नेतृत्व विकास तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नेपाल बतच तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्दराज ज्योति शर्मा पौडेलले नेपालको सहकारी क्षेत्रमा देखिएको समस्याको समाधान गर्न तर्फ राज्य उदासिन देखिएको बताउनु… पुरा पढौ