स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीति पार्टी भित्र बागलुङ नगरपालिकाकाे नेतृत्व हात पार्नका लागि पार्टी भित्रदाबी पेश गर्ने क्रम बढेर गएको छ ।बैशाख ३० गतेहुने निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर प्रमुखको लागि माआेवादी केन्द्रका नेता यज्ञबल्लभ शर्मा बिद्रोह र गगन पुन दुई जना आकांक्षी देखिएका छन् । यस्तै बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखको लागि माआेवादीका मुकेशचन्द्र राजभण्डारी ,टिका बिक, टेक ब केसि,मनोज थापा,कुसुम बुढा,राजु खड्काले आआफ्नो दाबी पार्टीमा पेश गरेका छन् । स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति भइ…
पुरा पढौ