काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी माआेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूकाे चाड माघी र माघे सक्रान्तिकाे अवसरमा सम्पूर्ण नेपालीहरू, विशेषतः थारु तथा मगर समुदायका दिदीबहिनी र दाजुभाइहरूलाई माघी/माघे सक्रान्ति/मकर सक्रान्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि, र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्दछु भनेर अध्यक्ष दाहालले भन्नुभएको छ । यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र बसन्त ऋतुको आगमनलाई संकेत गर्ने…
पुरा पढौ