स्वास्थ्य

बागलुङको बडिगाडमा निःशुल्क मोतियाबिन्दु सल्यक्रिया

बागलुङ /जनतालाई गाउँमै आखा उपचार गर्ने उदेश्यका साथ बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । बडिगाड गाउँपालिकाको आयोजना, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल पोखरा तथा धवलागिरी आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा ग्वालिचौर स्वास्थ्य चौकीमा सुरु भएको शिविर शुरूवात भएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । गाउँपालिका अध्यक्ष अधिकारीले पालिका भित्र रहेका नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको उपचार र निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन गर्ने उद्धेश्यले शिविरको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ । स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र… पुरा पढौ

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनु हुन्न : प्रधानमन्त्री

काठमाडौँ, २६ पुस : प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधार स्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ सँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो । वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका… पुरा पढौ

आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ काे आश्रममा स्वास्थ कार्यक्रम

काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे । आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो । कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापावडा नम्बर १२ का संझना भण्डारी र वडा… पुरा पढौ

बागलुङको बडिगाडमा झण्डै सयजना क्षयरोगी भेटिए

बागलुङ /बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिकामा ९८ जना क्षयरोगका बिरामी भेटिएका छन् । तीन वटा वडामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा ९८ जना क्षयरोगोको पहिचान भएको हो । वडा नं २, ४ र ७ मा गरिएको परीक्षणमा उनीहरुलाई क्षयरोगको संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । लामो समय देखि यहाँ क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । उक्त परीक्षणले नपुगेपछि ठूलो शिविर सञ्चालन भएको… पुरा पढौ

स्वास्थ्य बीमा गरेकाले माघदेखि १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

काठमाडौ / स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको छ । स्वास्थ्य बीमाको सुविधा लिएका बिरामीले उपचारको कुल १० प्रतिशत आफैँले तिर्नुपर्ने भएको छ ।  स्वास्थ्य बीमा बोर्डले बिमितले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने प्रावधान ल्याएपछि उपचारको १० प्रतिशित तिर्नुपर्ने भएको हो ।   बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिने बताए । उनले सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुने जानकारी दिदै… पुरा पढौ

रेडक्रस द्वारा नाटकको प्रशिक्षण शुरू

बागलुङ / नेपाल रेडक्रस साेसाइटी बागलुङ शाखाकाे आयोजना क्यानेडियन रेडक्रसकाे सहयोगमा संचालितसमुदायमा आधारित स्वास्थ परियोजना मार्फत नेपाल रेडक्रसका स्वयंसेवकहरूलाइ ६ दिने कचहरी नाटक प्रदर्शनी तालिम शुरू भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा ,नेपाल रेडक्रस साेसाइटीका निर्वतमान सभापति जब्बर बहादुर लामिछाने ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिम संयाेजक जीवन श्रेष्ठ ,रेगुनाथ याेगी ,लगायतका बक्ताहरूलेआआफ्नो धारणा राखेका थिए । नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रम संचालन काेषाध्यक्ष जीवन नाथ शर्माले… पुरा पढौ

३ दिने स्वास्थ तालिम सम्पन्न

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य तालिम (CCBHP) सम्पन्न भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि सदरमुकाम बागलुङमा संचालित ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाइटी बागलुङ जिल्ला शाखाकाका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रम प्रशिक्षक स्वास्थ कार्यालयका लक्ष्मी शर्मा ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिममा सहभागी एकराज कडेल ,हिरादेवी पुन मगरले… पुरा पढौ

ताराखाेलामा ३ दिने बृहत् स्वास्थ कार्यक्रम

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य कार्यक्रम (CCBHP) शुरू भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि मंसिर १८ गते देखि २० गते सम्म ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” को नेरेसो बागलुड० जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यको अध्यक्षता एंव जिल्ला प्रशासन कार्यालय बागलुड०का सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत बरालको प्रमुख अतिथ्यतामा उद्घाटन गरि प्रशिक्षण कार्यक्रम शुरूवात गरिएको हाे ।… पुरा पढौ