वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन र सरोकारहरुसँगको छलफलमार्फत बोटलको पानी र जारको पानीको अधिकतम मूल्य निर्धारण गर्दै सो भन्दा धेरैमा बेच्न नपाइने बताएको हो । विभागले काठमाडौं उपत्यका भित्रका लागि १ लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको मूल्य ४७ भन्दा बढि लिन नपाइने बताएको छ । विभागका महानिर्देशक महेश भट्टराईले भने, ‘समितिले…
पुरा पढौ