म्याग्दी / म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजना श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आर्युवेद स्वास्थ्य केन्द्र, नेपाल रेडक्रस सोसाइटी, बेनी अस्पताल, मालिका गाउँपालिका र दरवाङ आधारभूत अस्पतालको टोलीले सेवा दिएका थिए । शिविरमा ६६० जनालाई स्वास्थ्य परिक्षण,…
पुरा पढौ