न्यायको गजुर झुक्दाअलिकति आगो,अलिकति मौनता,र धेरै–धेरै घाइते अनुहारहरूदेख्छु म यो बेला। नेपाल आमा ICU मा हुँदाकसैको अनुहार ढाकिएको देखिन्छदेशभक्तिको मुखुण्डोले।छातीमा चोट थपिएको छ—कहिँ धर्मको नाममा,कहिँ जातको नाममा,स्वार्थ बोकेर,कहिँ क्रान्तिको नाममा,र कहिँ मौन बस्नुको नाममा। सिंहदरबार जलिरहँदाधुवाँसँगै संविधानका धाराहरू उडेको देख्दा,खरानीको थुप्रोमा बसेर मसोचिरहेकी छु—कुन निधारमा टीका लगाउने ?जब टाउको नै छैन,म कसरी मनाउँ दशै ? बिरक्तिएकी छु म आज,दशैंको टीका जस्तै रातो रङलेलतपतिएका सडकहरू हेर्दा।त्यही रातो रङ थियोमेरा छोरा–छोरीको रगत,जो परिवर्तनको गीत गाउँदाछिनभरमै अस्ताए।यो बेलाम कसरी मनाउँ दशै ? नयाँ…
पुरा पढौ