शिक्षा

बिद्यामन्दिर पुस्तकालय बागलुङको ३७ आ‌ैं अधिवेशन सम्पन्न

बागलुङ फागुन १० नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६ आ‌ै साधारणसभा र ३७ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ । सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपाल कै पुरानो सामुदायिक पुस्तकालयको लागि गण्डकी प्रदेशबाट सक्दाे… पुरा पढौ

मालिका सेवा समाजद्वारा जेष्ठ नागरिक सम्मान

बागलुङ ।मालिका सेवा समाजको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य इन्द्रलाल सापकोटाले सेवा समाजले गर्ने कार्यले सबैलाइ प्रेरणा मिलेको बताउदै सेवा समाज सबैका निम्ति भरोसा भयको मा खुशी ब्यक्त गर्नु भयो। सोही अबसरमा सापकोटाले नकरात्मकता सबै  क्षेत्रको प्रगतिको बाधक भयको हुदा सबैमा सकरात्मक सोच पैदा गर्न आबस्यक रहेकोे बताउनुभयो। नेसनल प्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्माले सस्थाले गरेका विभिन्न नियमित क्रीयाकलापले समाजमा एकता कायम गरेको बताउनु भयो। बा… पुरा पढौ

जनता माध्यमिक बिद्यालयकाे ६६ आ‌ैं बार्षिकाेत्सव सम्पन्न

बागलुङ ,श्री जनता माध्यमिक विद्यालय जैमिनी नगरपालिका ४,सर्कुवा बागलुङको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जैमिनी नगर प्रमुख नर बहादुर पुन विशिष्ट अतिथि  जैमिनी नगर उपप्रमुख हरिहर शर्माबिद्यालयका प्रधानाध्यापक चन्द्रकान्त आचार्यबाट सर्कुवा हेल्थपोस्ट इन्चार्ज डिल बहादुर थापा  बाल मैत्री अध्यक्ष सुषुप्ती चालिसे,अक्षयकोष दाता तर्फबाट -भू पू शिक्षक शकस बहादुर क्षेत्री,छात्रवृत्ति दातातर्फबाट -भू पू प्र अ मेघराज ढकाल भू पू अध्यक्ष खगेश्वर सुवेदी,भू पू प्र अ नारायण पौडेल,लगायतका बक्ताहरूले आआफ्नो धारणा ब्यक्त गरेका थिए… पुरा पढौ

मालीका आधारभूत बिद्यालयका बिद्यार्थी लाई पाेशाक वितरण

बागलुङ माघ २९ बागलुङ ,मालिका सेवा समाज बागलुङको आयोजना हिमालयन लाइफ इन्स्योरेन्सको सहयोगमा मालिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक बितरण कार्य सम्पन्न भयो । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयका बिद्यार्थीका लागि न्यानाे कपडा वितरण गरेको हाे । मालिका सेवा समाजको आयोजना हिमालयन लाइफको सहयोगमा बा न पा ५ मा अबस्थित मालिका आधारभुत विद्यालय अध्ययनरत विद्यार्थीका पाेशाक वितरणकार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय जित शेरचनले समाजले गर्ने सेवा मुलक कामले सबैलाइ सहयोगी कार्यका निम्ति लाग्न… पुरा पढौ

भृकुटीमण्डपमा आयोजीत क्यान प्रविधिको प्रदर्शनीमा युवाको चासाे

काठमाडौ ,माघ २६  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले ३० औ संस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरु भएको छ। प्रदर्शनीमा युवाहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै नयाँ प्रविधिमा यीनिहरूकाे चासो देखिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको आयोजनामा भृकुटीमण्डपमा मेलाको आयोजना गरिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी, बजार विस्तार एवं उपभोक्ताको चाहानालाई मध्य नजर गर्दै मेला आयोजना गरिएको क्यानका महासचिव चन्द्र विलास पाेखरेलले बताए । क्यानले आयोजना गरेको मेलामा आफुहरूले… पुरा पढौ

२०८४ माओवादीको हुन्छ, कसैले रोक्न सक्दैनः प्रचण्ड

काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । २०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताउनुभयो । ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने… पुरा पढौ

मालिका माध्यमिक बिद्यालयकाे ४७ आ‌ैं बार्षिकउत्सव सम्पन्न

बागलुङ ।वसन्त पञ्चमी अर्थात् सरस्वतीपूजाको पावन अवसर पारेर श्री मालिका माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस यस वर्ष (४७ औं बार्षिकउत्सव ) विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । २१ गतेको मूल समारोहको प्रमुख अतिथिमा भूमि सुधार आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, विशिष्ट अतिथिमा बानपा ५ का वडाध्यक्ष हरिप्रसाद शर्मा, बानपा ५ का जनप्रतिनिधि, छिमेकी विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक –शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु, पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व शिअसं अध्यक्ष, पूव शिक्षक, मालिका समाज जापानका… पुरा पढौ

सयपत्री ग्रुप सुखदुःखकाे साथीकाे सहयोग मानव सेवा आश्रमलाइ

काठमाडौं माघ २१ सामाजिक संजाल टिकटक फेसवुक एकपछि अर्को विकृति तर्फ उन्मुख भइरहेको समयमा भने समाजमा मानवीय तथा सामाजिक कार्य गर्ने उदेश्यका साथ स्थापना भएको सयपत्री ग्रुप सुखदुःखकाे साथीले मानव सेवा आश्रम काठमाडौं रानी वनमा पुगेर एक कार्यक्रम बिच सहयोग हस्तान्तरण गरेको छ । सामाजिक संजाल टिकटक फेसबुकमा जाेडिएकासाथीहरूले  सयपत्री ग्रुप सुखदुःखकाे साथी नामक संस्थाले सरस्वती पुजा अर्थात् बसन्त पन्चमीकाे दिन पारेर काठमाडौं रानीवनमा संचालित मानवसेवा आश्रममा एक छाककाे भाेजन र दुई लाख बराबरको सहयोग गरेको छ । सामाजिक संजाललाइ… पुरा पढौ

लायन्स क्लबको सहयोग सामुदायिक बिद्यालयका बिद्यार्थीलाई

काठमाडौं ।हामी सेवा गर्छौं भन्ने उदेश्यका साथ गठन भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ लियो क्लब अफ काठमाडौं शुभ आरम्भको आयोजनामा श्री नाटेश्वर माध्यामिक विद्यालय मकवानपुर ,थाहा नगरपालिकाका वडा नं १०, टौखेलमा अध्ययनरत बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामुदायिक बिद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुका लागि स्कुल ब्याग -१०० थान र नैतिक शिक्षा सम्बन्धि ज्ञान बर्दक २०० थान पुस्तकहरू बितरण गरिएको लायन्स क्लबले जनाएको छ । अहिले क्लबले गरेको शैक्षिक सामाग्री सहयोग बाट बिद्यालयमा… पुरा पढौ

असल विद्यार्थी भएमात्रै समाज राम्राे बन्छ : उपप्रधानमन्त्री सिंह

-राजनीतिमा अनेकाै मान्छे आएका छन्, नागरिकले सहि गलत छुट्याउन सक्नुपर्छ माघ १९ काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्राे हुने बताउनुभएकाे छ । शनिवार विश्व निकेतन माविकाे ७९ ओै वार्षिक साधारणसभामा बाेल्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामुदायिक विद्यालयकाे विकासमा आफूले सांसद भएदेखिनै जाेड दिइरहेकाे पनि बताउनुभयाे । सांसद विकास काेषकाे रकम आउँदा आफूले अधिकांस रकम सामुदायिक विद्यालयका लागि छुट्याएकाे पनि स्मरण गर्नुभयाे । काठमाडौं-१ मा रहेकाे विश्व निकेतन… पुरा पढौ