बागलुङ ।वसन्त पञ्चमी अर्थात् सरस्वतीपूजाको पावन अवसर पारेर श्री मालिका माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस यस वर्ष (४७ औं बार्षिकउत्सव ) विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । २१ गतेको मूल समारोहको प्रमुख अतिथिमा भूमि सुधार आयोग बागलुङका अध्यक्ष सुनिल शेरचन, विशिष्ट अतिथिमा बानपा ५ का वडाध्यक्ष हरिप्रसाद शर्मा, बानपा ५ का जनप्रतिनिधि, छिमेकी विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष प्रधानाध्यापक –शिक्षकहरु, विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरु, पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पूर्व शिअसं अध्यक्ष, पूव शिक्षक, मालिका समाज जापानका…
पुरा पढौ