बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख पौडेलले जनताको सिमित स्रोत र साधनका बीच धेरै कामहरु गर्न सफल भएको बताएका छन् । शुक्रबार बागलुङमा क्रियाशिल पत्रकारसँग कुराकानि गर्दै पौडेलले ५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेका हुन् । आफ्नो कार्यकालमा बागलुङ नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम भुmला लगायतका ठूला पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिए । पत्रकार भेटघाटमास्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत…
पुरा पढौ